Friday, December 5, 2025
Homeफिचरनेपाल डेण्टल एसोसिएसन सुनसरीको अध्यक्षमा सुजन गौतम

नेपाल डेण्टल एसोसिएसन सुनसरीको अध्यक्षमा सुजन गौतम

विराटचोकः साउन १९ गते भएको भेलाले नेपाल डेण्टल एसोसिएसन सुनसरीको अध्यक्षमा सुजन गौतमलाई चयन गरेको छ । गौतम इटहरीमा रहेको मनकामना डेण्टल क्लिनकका सञ्चालक हुनुहुन्छ ।

एसोसिएसनको उपाध्यक्षमा तृप्तनारायण यादव, सचिवमा प्रभातरञ्जन पोखरेल, सहसचिवमा दीपककुमार मिश्रा र कोषाध्यक्षमा अंकिता रेग्मी चयन हुनुभएको छ ।

सदस्यहरूमा रमण ढुङ्गेल, सशाङ्क ताम्राकार, समीक्षा सङ्ग्रौला र सुभाषचन्द्र चयन हुनुभएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments