Friday, December 5, 2025
Homeफिचरबहुविवाहसम्बन्धी मस्यौदाको महिला अधिकारकर्मीद्वारा सुन्दरहरैंचामा विरोध र्याली र कोणसभा

बहुविवाहसम्बन्धी मस्यौदाको महिला अधिकारकर्मीद्वारा सुन्दरहरैंचामा विरोध र्याली र कोणसभा

विराटचोकः सरकारले ल्याउन लागेको बहुविवाहसम्बन्धी कानुनको मस्यौदाको विरोधमा आज सुन्दरहरैंचाका महिला अधिकारकर्मीले विरोध गरेका छन् । अधिकारकर्मीले विराटचोकदेखि सुन्दरहरैंचा नगरपालिकाको कार्यालयको प्रवेशद्वारसम्म र्याली प्रदर्शन गर्नुका साथै कोणसभा गरेका थिए ।

र्यालीमा सहभागीले प्रस्तावित सो मस्यौदाको विरोधमा लेखिएका प्लेकार्ड प्रदर्शन गर्नुका साथै विभिन्न नारा लगाएका थिए ।

कोणसभाका वक्ताले सरकारले तयार पारेको मस्यौदाको विरोध गरेका थिए ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments