Friday, December 5, 2025
Homeफिचर३४०० रुपैयाँ बढ्यो सुनको भाउ

३४०० रुपैयाँ बढ्यो सुनको भाउ

विराटचोकः आज सुनको भाउ तोलामा ३ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला २ हजार २५० रुपैयाँमा किनबेच भइरहेको छ

शुक्रबार र बिहीबार सुन र चाँदी दुवैको भाउ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments