Friday, December 5, 2025
Homeफिचरचैनपुर नगरपालिकाको प्रशासनिक भवनबाट सेवा शुरु

चैनपुर नगरपालिकाको प्रशासनिक भवनबाट सेवा शुरु

चैनपुरः सङ्खुवासभाको पुरानो सदरमुकाम चैनपुर नगरपालिका कार्यालयको नयाँ प्रशासनिक भवनबाट सेवा शुरु गरिएको छ । १० करोड रुपैयाँको लागतमा बनेको सो भवन अपाङ्गमैत्री हुनुका साथै अन्य विभिन्न कोणले आधुनिक संरचनाको रहेको बताइएको छ ।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख कृष्ण तामाङले नयाँ भवनले प्रशासनिक कामकाजलाई सहज बनाउने र नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने बताउनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments