Friday, December 5, 2025
Homeफिचरकोशी प्रदेशको नाम लेख्ने शैली परिमार्जन हुने

कोशी प्रदेशको नाम लेख्ने शैली परिमार्जन हुने

विराटनगरः कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले प्रदेशको नाम ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ बनाउने निर्णय गरेको छ । बैठकले कात्तिक २५ गतेबाट लागू हुने गरी भाषासम्बन्धी कानुन निर्माण गर्ने निर्णय गरेको छ ।

प्रदेशको आधिकारिक कागजात, लेटरहेड, बोर्डलगायत संरचनामा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेख्ने निर्णय भएको हो । यसअघि ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर’ लेखिँदै आइएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments