Friday, December 5, 2025
Homeफिचरआज पनि घट्यो सुनचाँदीको भाउ

आज पनि घट्यो सुनचाँदीको भाउ

विराटचोकः आज पनि नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । हिजो बिहीबार पनि सुन र चाँदीको मूल्य घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ मूल्य घटेको छ । आज सुन प्रति तोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेर २ हजार २७० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments