Friday, December 5, 2025
Homeफिचरखाँदबारीमा जिल्ला अस्पताल भवनबाट अन्तरङ्ग सेवा शुरु

खाँदबारीमा जिल्ला अस्पताल भवनबाट अन्तरङ्ग सेवा शुरु

खाँदबारीः संखुवासभाको सदरमुकाम खाँदबारीमा निर्माण सम्पन्न नयाँ जिल्ला अस्पताल भवनबाट अन्तरङ्ग सेवा सञ्चालन शुरु भएको छ ।

सो भवन निर्माणका लागि बजेट व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सभासद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, अस्पताल व्यवस्थापन समितिमा सक्रिय भूमिका खेल्दै निर्माण कार्य सम्पन्न गराउन अहोरात्र लागिपरेका जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य साथै जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू पनि यस कार्यमा योगदान गर्ने उल्लेखनीय पात्रको रूपमा सम्मानित हुनुभएको छ ।

सेवा विस्तारसँगै अब खाँदबारी अस्पतालमा विशेषज्ञ सेवा थप गर्ने योजना रहेको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments