Friday, December 5, 2025
Homeअर्थखुद्रा व्यापार संघ उर्लाबारीको अध्यक्षमा राजकुमार श्रेष्ठ

खुद्रा व्यापार संघ उर्लाबारीको अध्यक्षमा राजकुमार श्रेष्ठ

उर्लाबारीः २० औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनबाट खुद्रा व्यापार संघ उर्लाबारीको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन हुुनुभएको छ ।

अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा कुमार सुब्बा, सचिवमा गोपाल पोख्रेल, सह–सचिवमा सुरज चौधरी र कोषाध्यक्षमा भावना श्रेष्ठ चयन हुनुभएको छ ।

सदस्यहरूमा सुवास खड्का, सुरेश गोस्वामी, सुभद्रा निरौला, सन्तोष पोद्दार, शान्ता ढकाल, अनुरोध गोस्वामी, युवराज तामाङ र वासुदेव संग्रौला चयन हुनुभएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments