Friday, December 5, 2025
Homeअर्थविराटचोकमा सिद्धार्थ मिष्ठान्न भण्डार तथा टेण्ट हाउसको सेवा प्रारम्भ

विराटचोकमा सिद्धार्थ मिष्ठान्न भण्डार तथा टेण्ट हाउसको सेवा प्रारम्भ

विराटचोकः सुन्दरहरैंचा–९, विराटचोकमा सिद्धार्थ मिष्ठान्न भण्डार तथा सिद्धार्थ टेण्ट हाउस सञ्चालनमा आएको छ । सन्तोष भगतले सञ्चालन गर्नुभएको सो व्यवसायको सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, स्थानीय व्यवसायीहरु, समुदायका अगुवाहरू, स्थानीय बासिन्दा र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments