सुन्दरहरैंचाः सुन्दरहरैंचा ११ निवासी गायक अनु बुढाथोकी गिरीले बलबहादुर राजवंशीसँग गाएको छन्छनी छन्छन् बजायौ चुरा बोलको गीत सार्वजनिक भएको छ ।
बलबहादुर राजवंशी अफिसियल च्यानलमार्फत सार्वजनिक गीतको शब्द मधुकृष्ण पन्तको र एरेन्ज राजु कार्कीको रहेको छ ।