Tuesday, December 24, 2024
Homeसमाजपत्रकार महासंघको टोली भूकम्प प्रभावित क्षेत्रमा

पत्रकार महासंघको टोली भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौंः नेपाल पत्रकार महासंघले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमका प्रभावित नागरिक, सञ्चारकर्मी र सञ्चार माध्यमहरूको पछिल्लो अवस्थाका बारेमा स्थलगत अध्ययन गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवालसहितको टोलीले महासंघ जिल्ला शाखाहरूसहित नागरिक समाजसँग छलफल समेत गरेको छ । सो स्थलगत अध्ययनको प्रतिवेदन चाँडै सार्वजनिक गरिने महासंघले जनाएको छ ।

स्थलगत अध्ययन टोलीले भूकम्प प्रभावित सञ्ंचारकर्मी र सञ्चारमाध्यमलाई महासंघको पहलमा सङ्कलित आर्थिक राहतसमेत वितरण गरेको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments