Tuesday, December 24, 2024
Homeअर्थविद्युतीयचिलिमे हाइड्रोपावरको बोनस शेयरमा मूल्य समायोजन

चिलिमे हाइड्रोपावरको बोनस शेयरमा मूल्य समायोजन

सुन्दरहरैंचाः चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको १० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ५७१ रुपैयाँ ८० पैसालाई आधार मानेर ५१९ रुपैयाँ ८२ पैसामा मूल्य समायोजन भएको हो ।

आइतबार सोही मूल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

चिलिमेले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको छ । पुस २० गते हुने वार्षिक साधारण सभाले अनुमोदनसम्बन्धी प्रस्ताव पास गरेपछि लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा बोनस शेयर र बैंक खातामा नगद लाभांश जम्मा हुनेछ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments