Friday, December 5, 2025
Homeपर्यटनओझेलमा ऐतिहासिक महत्व बोकेको तोपथुम्की 

ओझेलमा ऐतिहासिक महत्व बोकेको तोपथुम्की 

केराबारीः ऐतिहासिक महत्व बोकेको केराबारी गाउँपालिकाको वडा नम्बर ४ मा रहेको तोपथुम्की पर्यटकीय स्थल भए पनि प्रचारप्रसारको अभाव र सहज सडक पहुँच नहुँदा ओझेलमा परेको छ ।

तोपथुम्की डाँडाबाट सप्तकोशी नदी पारीसम्मको दृश्य, विभिन्न जिल्लाका शहरहरू तथा झापा जिल्लाको दमकमा रहेको भ्यु टावर पनि अवलोकन गर्न सकिन्छ ।

मदन भण्डारी राजमार्गबाट लगभग ७ किलोमिटर उत्तरमा रहेको सो स्थान गर्मी छल्ने उपयुक्त स्थान हुन सक्छ । शनिबार र बिदाको दिन उल्लेख्य रूपमा आन्तरिक पर्यटक जाने तोपथुम्कीमा बास बस्ने होटल नहुँदा पर्यटक टेन्ट टाँगेर बस्ने वा बास नबसी फर्कने गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments