Friday, December 5, 2025
Homeफिचरसुन्दरहरैंचा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा विवेक न्यौपाने

सुन्दरहरैंचा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा विवेक न्यौपाने

विराटचोकः सुन्दरहरैंचा सुनचाँदी व्यवसायी संघले विवेक न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

धनकुटाको भेडेटारमा भएको अधिवेशनले उपाध्यक्षमा शान्तिराम श्रेष्ठ, महासचिवमा सुमन गजमेर, कोषाध्यक्षमा शंकर बराइली र सचिवमा सुजता ढकाललाई चयन गरेको छ ।

कार्यसमितिमा सात जना सदस्यहरू चयन हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments