Friday, December 5, 2025
Homeफिचरदाउन्नेमा सडक भासिएपछि पूर्वपश्चिम राजमार्गको बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध

दाउन्नेमा सडक भासिएपछि पूर्वपश्चिम राजमार्गको बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध

बुटवलः खुर्सानी खोलामा आएको बाढीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिँदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको छ ।

सडक भासिएपछि लु १ क ५८२७ नम्बरको ट्रक फसेको छ । सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटको टिसिएनचोकमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् ।

सडक खुलाउने प्रयास भइरहेको बताइएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments