Friday, December 5, 2025
Homeफिचरअवरुद्ध बीपी राजमार्ग सञ्चालन

अवरुद्ध बीपी राजमार्ग सञ्चालन

काठमाडौंः काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ पिन्थली बेंसी तथा फेदी खोला र रोशी–७ को चार सय बेंसीमा खहरे खोलाको लेदोको कारण अवरुद्ध भएको बीपी राजमार्ग सुचारु भएको छ ।

प्रहरीका अनुसार लेदो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको थियो । मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक लेदो पन्छाएपश्चात दुईतर्फी नै सञ्चालनमा आएको छ । सडक विभाग, स्थानीय रोशी गाउँपालिका र प्रहरीको समन्वयमा लेदो पन्छाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments