Friday, December 5, 2025
Homeफिचरत्रिशुलीको बाढीले बगायो शव जल्दै गरेको चिता, मलामी सुरक्षित

त्रिशुलीको बाढीले बगायो शव जल्दै गरेको चिता, मलामी सुरक्षित

काठमाडौंः त्रिशुली नदीमा आएको बाढीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशुली नदी किनारमा जलिरहेको शवको अवशेषसहित चिता बगाएको छ । आज बिहान साढे ९ बजे भएको सो घटनामा मलामी सुरक्षित रहेका छन् ।

शव जलिसक्न लागेको बेला आएको बाढीले चिता बगाएको दृश्य सामाजिक सञ्जालमा राखिएको छ ।

त्रिशुली नदीको बाढीमा हिजोदेखि फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments