Friday, December 5, 2025
Homeफिचरत्रिशुली नदीको बाढीमा हिजोदेखि फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

त्रिशुली नदीको बाढीमा हिजोदेखि फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौंः हिजोदखि नुवाकोटस्थित त्रिशुली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । रातभर उनीहरु रुखमा चढेर बसेका थिए ।

प्रहरीका अनुसार उद्धारपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ । उद्धारको लागि पहिलो पटक गएको हेलिकप्टरले उनीहरुको उद्धार नगरी फर्किएपछि अर्को ठूलो हेलिकप्टरबाट पठाएर उनीहरुको उद्धार गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments