Friday, December 5, 2025
Homeफिचरबाढीले बगायो नेपाल–चीन जोड्ने मितेरी पुल

बाढीले बगायो नेपाल–चीन जोड्ने मितेरी पुल

काठमाडौंः भोटेकोशीमा आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।

बाढीले सुख्खा बन्दरगाह क्षेत्रमा पनि क्षति पु¥याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

आज बिहान तीन बजेतिर भोटेकोशीमा अचानक बाढी आएको थियो । बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाँधमा पनि क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments