Friday, December 5, 2025
Homeफिचरमौवाखोला गाउँपालिकामा मुढा बुन्ने तालिम

मौवाखोला गाउँपालिकामा मुढा बुन्ने तालिम

ताप्लेजुङः ताप्लेजुङको मौवाखोला गाउँपालिकाले मुढा बुन्ने तालिम सञ्चालन गरेको छ । स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्वरोजगार बन्नका लागि गाउँपालिका उद्यम विकास शाखाद्वारा तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो ।

गाउँपालिकाले अयोजना गरेको १५ दिने तालिममा प्रत्येक वडाबाट दुई दुई जना गरी जम्मा १२ जनाको सहभागी हुनुभएको गाउँपालिकाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments