सुन्दरहरैंचाः नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बजार पूँजीकरण चालु आर्थिक वर्षकै उच्च बिन्दुमा पुगेको छ । अघिल्लो आर्थिक वर्षको भन्दा माथि पूँजीकरण पुगेको हो ।
बुधबार बजार पूँजीकरण ३३ खर्ब १६ अर्ब ४९ करोड ६९ लाख ४ हजार ८ सय १३ रुपैयाँ रहेको छ । आज ७ अर्ब ९५ लाख ७५ हजार १ सय ७६ रुपैयाँको शेयर किनबेच भएको छ ।