विराटचोकः विश्वका विभिन्न देशले कृत्रिम बौद्धिकतासम्बन्धी क्षेत्र हेर्नका लागि मन्त्री नियुक्त गर्ने गरेको छ । एक महिना अघि क्यानडाले पूर्व पत्रकार इभान सोलोमनलाई एआई मन्त्री नियुक्त गरेको छ । योसँगै एआई मन्त्री नियुक्त गर्ने देशको सङ्ख्या ७ पुगेको छ ।
सन् २०२५ को मे १३ मा क्यानडाले पहिलो पटक कृत्रिम बुद्धिमत्ता र डिजिटल नवप्रवर्तन मन्त्री नियुक्त गरेको हो । सो नियुक्तिले क्यानडाको एआई विकास र नियमनमा अग्रणी भूमिका खेल्ने विश्वास गरिएको छ ।
विश्वमा पहिलो पटक कृत्रिम बुद्धिमत्तासम्बन्धी मन्त्री नियुक्त गर्ने देश संयुक्त अरब इमिरेट्स हो ।
सम्बन्धित समाचारहरूः
सञ्चारकर्मीलाई नयाँ प्रविधि एआइसम्बन्धी तालीम







