Friday, December 5, 2025
Homeफिचरएन प्याब्सनले गरेको नगरस्तरीय हस्तलेखन प्रतियोगितामा हिमालय इङ्लिस स्कुल अगाडि

एन प्याब्सनले गरेको नगरस्तरीय हस्तलेखन प्रतियोगितामा हिमालय इङ्लिस स्कुल अगाडि

विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय नेपाल (एन प्याब्सान) सुन्दरहरैंचाको आयोजनामा शुक्रबार भएको नगरस्तरीय हस्तलेखन प्रतियोगितामा हिमालय इङ्लिस स्कुल, सुन्दरहरैंचाका विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन् ।

सो विद्यालयका विद्यार्थीले पहिलो तहमा अङ्ग्रेजी भाषामा पहिलो स्थान, दोस्रो तहमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा पहिलो स्थान, तेस्रो तहमा अङ्ग्रेजीमा पहिलो र नेपालीमा दोस्रो स्थान, चौथो तहमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा पहिलो स्थान तथा पाँचौ तहमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा पहिलो स्थान प्राप्त गरेका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments