तीनपैनीः नेकपा एमाले सुन्दरहरैंचा वडा नम्बर ५ को वडा कमिटी अध्यक्षमा भगतलाल चौधरी चयन हुनुभएको छ ।
हालै भएको वडा कमिटीको तेस्रो अधिवेशनबाट सचिव पदमा सुरेन्द्र गुरागाईँ चयन हुनुभएको छ ।
यसअघि वडाको नेतृत्व विशाल गुरागाईँले गर्दै आउनुभएको थियो ।