Friday, December 5, 2025
Homeफिचरनेकपा एमाले सुन्दरहरैंचा ४ मा शम्भु धमलाको अध्यक्षतामा नयाँ कमिटी

नेकपा एमाले सुन्दरहरैंचा ४ मा शम्भु धमलाको अध्यक्षतामा नयाँ कमिटी

बाँसबारीः नेकपा एमाले सुन्दरहरैचा नगरपालिका–४ नम्बर वडा कमिटीको अधिवेशनमार्फत् शम्भु धमलाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कमिटी गठन भएको छ ।

गत महिना भएको नवगठित कमिटीमा शम्भु धमला अध्यक्ष चयन हुनुभएको छ । उपाध्यक्षमा हिमादेवी कोइराला, सचिवमा कमल न्यौपाने चयन हुनुभएको छ । उपसचिवमा प्रकाश चौधरी र टीकाराम घिमिरे चयन हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments