Friday, December 5, 2025
Homeफिचरघट्यो सुनचाँदीको भाउ

घट्यो सुनचाँदीको भाउ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा २०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा किनबेच भएको छ । चाँदी प्रति तोला १ हजा ९ सय ९५ रुपैयाँमा किनबेच भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments