Friday, May 23, 2025
Homeपर्यटनइस्टर्न टुरिजम मार्ट भोलि समापन हुने

इस्टर्न टुरिजम मार्ट भोलि समापन हुने

इटहरीः हिजोदेखि इटहरीमा शुरु भएको नेपाल, भारत र भुटानका पर्यटनकर्मीहरु भेला भएको इस्टर्न टुरिजम मार्ट भोलि समापन हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मार्टको उद्घाटन गर्नुभएको थियो । कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष मनाउने घोषणा गरेको छ ।

कार्यक्रमका संयोजक देवी गौतम (रविन) का अनुसार १५० पर्यटन क्षेत्रका सक्रिय पेशाकर्मी सहभागी कार्यक्रममा व्यापारिक साझेदारी, नेटवर्किङ र पर्यटन प्रचार हुनेछ ।

पर्यटनकर्मी भविष श्रेष्ठले मार्टलाई पूर्व नेपालको पर्यटन क्षेत्रको विकास र ब्राण्डिङ गर्न यो कार्यक्रमको सुरुवात गरिएको बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments