Friday, December 5, 2025
Homeफिचरआज पनि सुनको भाउ १०० रुपैयाँ बढ्यो, चाँदीको स्थिर

आज पनि सुनको भाउ १०० रुपैयाँ बढ्यो, चाँदीको स्थिर

विराटचोकः आज पनि सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ७० हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९८५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो पनि सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments