Friday, December 5, 2025
Homeफिचरसुनचाँदीको भाउ स्थिर

सुनचाँदीको भाउ स्थिर

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६८ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९१५ रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments