Friday, December 5, 2025
Homeफिचरसुनको भाउ ३०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो २० रुपैयाँ

सुनको भाउ ३०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो २० रुपैयाँ

विराटचोकः आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ भने तोलामा २० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ७० हजार ३०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९७० रुपैयाँ रहेको छ ।

शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments