Friday, December 5, 2025
Homeफिचर२० दिनपछि डलरको मूल्य पुनः नयाँ उचाइमा

२० दिनपछि डलरको मूल्य पुनः नयाँ उचाइमा

विराटचोकः २० दिनपछि अमेरिकी डलरको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । यस अघि माघ २ गते डलरको बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा पुगेर रेकर्ड कायम गरेको थियो । आज अमेरिकी डलरको बिक्रीदर १३९ रुपैयाँ ८० पैसा र खरीद दर १३९ रुपैयाँ २० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले आज युरोपियन युरो एकको खरिददर १४२ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रूपैयाँ १३ पैसा, पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रूपैयाँ २६ पैसा र बिक्रीदर १७२ रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रूपैयाँ ७७ पैसा र बिक्रीदर १५२ रूपैयाँ ४३ पैसा निर्धारण गरेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments