Friday, December 5, 2025
Homeफिचरसुनको भाउ स्थिर, चाँदीको घट्यो ५ रुपैयाँ

सुनको भाउ स्थिर, चाँदीको घट्यो ५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६२ हजार ८०० रुपैयाँ रहेको छ । तेजाबी सुनको भाउ प्रति तोला १ हजार ९१० रुपैयाँ रहेको छ ।

शुक्रबार सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments