Friday, December 5, 2025
Homeफिचरसुनको भाउ ९०० रुपैयाँ घट्यो, चाँदीको १५ रुपैयाँ

सुनको भाउ ९०० रुपैयाँ घट्यो, चाँदीको १५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ५९ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ८३५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो पनि सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments