Tuesday, December 24, 2024
Homeअर्थशेयरपहिलो सर्किट खुलेको २ मिनेटमै लाग्यो दोस्रो सर्किट ४० मिनेटलाई कारोबार स्थगित

पहिलो सर्किट खुलेको २ मिनेटमै लाग्यो दोस्रो सर्किट ४० मिनेटलाई कारोबार स्थगित

विराटचोकः आइतबार शेयर बजार खुलेको पाँचौँ मिनेटमा नै समग्र सूचक ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो । २० मिनेटपछि कारोबार खुलेको दोस्रो मिनेटमा नै थप १ प्रतिशत अर्थात् ५ प्रतिशतले बजार बढेपछि नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेको छ ।

अब बजार ४० मिनेटका लागि बन्द भएको छ । बजार खुलेपछि थप १ प्रतिशत अर्थात् जम्मा ६ प्रतिशत सूचक बढ्यो भने आजको कारोबार नै बन्द हुनेछ ।

शेयरको भाउ अप्रत्याशित रुपमा घटबढ नहोस् भनेर नेप्सेले ४, ५ र ६ प्रतिशत बजार बढ्दा वा घट्दा सर्किट ब्रेकर लगाउने गर्छ ।

नेप्सेमा लाग्यो पहिलो सर्किट, २० मिनेटलाई कारोबार स्थगित

प्रि ओपनमा पौने १ प्रतिशत बढ्यो नेप्से सूचक

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments