Tuesday, December 24, 2024
Homeअर्थशेयरप्रि ओपनमा पौने १ प्रतिशत बढ्यो नेप्से सूचक

प्रि ओपनमा पौने १ प्रतिशत बढ्यो नेप्से सूचक

विराटचोकः मौद्रिक नीतिको समीक्षापछि पहिलो पटक शेयर कारोबार आज हुँदैछ । आज प्रि ओपन सेसनमा १३ अंकभन्दा बढी अर्थात् ० दशमलव ७६ प्रतिशतले नेप्से सूचक बढेको छ ।
८३ वटा कम्पनीको शेयर कारोबार हुँदा ६६ कम्पनीको शेयरभाउ बढेको छ भने १२ वटाको घटेको छ ।

प्रि ओपनमा १ सय ६१ पटकको कारोबारमा १९ हजार ५ सय ३९ कित्ता शेयर किनबेच हुँदा ५५ लाख ६ हजार २४ रुपैयाँको कारोबार भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments