Friday, December 5, 2025
Homeधर्म र संस्कृतिमहाभारतमा वर्णित पाँच पाण्डवको परिचय

महाभारतमा वर्णित पाँच पाण्डवको परिचय

विराटचोकः महाभारतको युद्ध १८ दिनसम्म चलेको थियो । अंशको विषयमा पाण्डव र कौरवबीच भएको युद्धमा पाण्डवहरु विजयी भएका थिए । पाण्डवहरु पिता पाण्डु र माता कुन्ती र माद्रीका सन्तान थिए । यी हुन् पाँच भाइ पाण्डवहरुः
१. युधिष्ठिर
२. भीम
३. अर्जुन
४. नकुल
५. सहदेव

यी पाँच जनाबाहेक महाबली तथा दनवीर कर्ण पनि कुन्तीका पुत्र भए पनि उनलाई पाण्डव मानिँदैन । पाण्डवहरुमा युधिष्ठिर, भीम र अर्जुनकी माता कुन्ती थिइन् । नकुल र सहदेव माद्रीका सन्तान थिए ।

महाभारतमा वर्णित कौरवहरुको परिचय

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments