Tuesday, December 24, 2024
Homeअर्थएनआईसी एशिया बैंकले घटायो ब्याजदर

एनआईसी एशिया बैंकले घटायो ब्याजदर

विराटचोकः मंसिर महिनामा ब्याजदर घटाएर २० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम ब्याजदर दिइरहेको एनआईसी एशिया बैंकले पुस महिनाका लागि पनि ब्याजदर घटाएको छ ।

बैंकले पुस महिनामा अधिकतम ८.६७ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले २४ महिनादेखि १८० महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको हो ।

यस अघि मंसिर महिनामा बैंकको अधिकतम ब्याजदर ८.९६ प्रतिशत थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments