Tuesday, December 24, 2024
Homeअर्थनिरन्तर घट्दो क्रममा घरेलु तथा साना उद्योग दर्ता

निरन्तर घट्दो क्रममा घरेलु तथा साना उद्योग दर्ता

विराटनगरः कोभिडको समयमा अत्याधिक दर्ता भएका साना तथा घरेलु उद्योगहरु त्यसपछि भने घट्दो क्रममा रहेको पाइएको छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले दिएको तथ्याङ्क अनुसार विगत चार आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ताको समय कम देखिएको हो ।

आर्थिक वर्ष २०७५–०७६ मा ६ हजार ९ सय ४३ वटा उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७६–०७७ मा ६ हजार ५ सय ६१ वटा, आर्थिक वर्ष ०७७–०७८ मा १४ हजार ५ सय २७ वटा उद्योग दर्ता भएका थिए ।

आर्थिक वर्ष ०७८–०७९ ९ हजार ९ सय १० वटा उद्योगहरु दर्ता भए । आर्थिक वर्ष २०७९–०८० मा ५ हजार २ सय ५ वटा उद्योग दर्ता भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments