Friday, December 5, 2025
Homeफिचरसुनको भाउ ३०० रुपैयाँ बढ्दा चाँदीको घट्यो २० रुपैयाँ

सुनको भाउ ३०० रुपैयाँ बढ्दा चाँदीको घट्यो २० रुपैयाँ

विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढ्दा चाँदीको भाउ भने तोलामा २० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ४६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ६९० रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments