Tuesday, December 24, 2024
Homeफिचरबढ्यो साङ्ग्रिला डेभलपमेन्ट बैंकको नाफा

बढ्यो साङ्ग्रिला डेभलपमेन्ट बैंकको नाफा

विराटचोकः साङ्ग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ५२ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९२ दशमलव ४७ प्रतिशत धेरै हो ।

बैंकको खराब कर्जा भने ३ दशमलव १६ प्रतिशतबाट बढेर ४ दशमलव ०८ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८९ पैसाले बढेर १५ रुपैयाँ १७ पैसा पुगेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments