Tuesday, December 24, 2024
Homeफिचरबढ्यो महालक्ष्मी विकास बैंकको नाफा

बढ्यो महालक्ष्मी विकास बैंकको नाफा

विराटचोकः महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा ४७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा अघिल्लो आर्थिक वर्षको भन्दा २४ दशमलव ५२ प्रतिशत बढी हो ।

१७ करोड ७१ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ २७ पैसा र प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ४४ पैसा रहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments