Monday, December 23, 2024
Homeफिचरदिव्यश्वरी हाइड्रोपावर घाटामा

दिव्यश्वरी हाइड्रोपावर घाटामा

 

विराटचोकः दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षमा नोक्सान बेहोरेको छ । गत आर्थिक वर्षमा कम्पनीले ३ करोड ९१ लाख रुपैयाँ नोक्सानी बेहोरेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ करोड ८२ लाख रुपैयाँ नोक्सानीको सामना गरेको थियो ।

विद्युत बिक्री आम्दानी घटेसँगै नोक्सानी बढ्न पुगेको कम्पनीले जनाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८२ पैसा ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७ रुपैयाँ ८२ पैसा रहेको छ ।

कम्पनीको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । जगेडा कोष भने २९ करोड ७८ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments