विराटचोकः प्रधानमन्त्री खड्ग्रसाद शर्मा ओलीले आइतबार विश्वासको मत लिने हुनुभएको छ । उहाँ असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो भने ३१ गते शपथ ग्रहण गर्नुभएको थियो ।
संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।