Tuesday, December 24, 2024
Homeफिचरगत आर्थिक वर्षमा सुनको भाउ तोलामा ३४ हजार ७०० र चाँदीको भाउ...

गत आर्थिक वर्षमा सुनको भाउ तोलामा ३४ हजार ७०० र चाँदीको भाउ ४०५ रुपैयाँ वृद्धि

विराटचोकः गत आर्थिक वर्षमा सुनको भाउ तोलामा ३४ हजार ७०० रुपैयाँ बढेको छ । चाँदीको भाउ ४०५ रुपैयाँ बढेको छ ।

गत आर्थिक वर्षको पहिलो दिन २०८० साल साउन १ गते छापावाल सुनको भाउ प्रति तोला १ लाख १२ हजार २०० रुपैयाँ रहेको थियो । आर्थिक वर्षको अन्तिम दिन २०८१ साल असार ३१ गते छापावाल सुनको भाउ प्रति तोला १ लाख ४६ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ गत आर्थिक वर्षमा तोलामा ४०५ रुपैयाँ बढेको छ । २०८० साल साउन १ गते तोलाको १ हजार ४८० रुपैयाँ रहेको चाँदीको भाउ २०८१ साल असार ३१ गते १ हजार ८८५ रुपैयाँ पुगेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments