ताप्लेजुङः बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको छ ।
सो भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पले पुर्याएको क्षतिको विवरण आएको छैन ।