Monday, December 23, 2024
Homeफिचरअरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु

अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु

खाँदबारीः ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ मार्गको ब्रेक थ्रु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्गलबार संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर ५ आम्राङमा आयोजित कार्यक्रममा आयोजनाको सुरुङको ब्रेक थ्रु गर्नुभएको हो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments