Tuesday, December 24, 2024
Homeखेलकुदभारत र आयरल्याण्ड आज ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट खेल्दै

भारत र आयरल्याण्ड आज ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट खेल्दै

काठमाडौंः ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज भारत र आयरल्यान्ड आमनेसामने हुने भएका छन् ।

भारतलाई सुपर–एट पुग्न गाह्रो नहुने अनुमान गरिएको छ । पाकिस्तान बाहेक आयरल्यान्ड, क्यानाडा र अमेरिकालााई पन्छाउन भारतलाई सजिलो हुने अनुमान गरिएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments