Monday, January 19, 2026
Homeअर्थयी हुन् बजेटमा समेटिएका मुख्य बुँदा

यी हुन् बजेटमा समेटिएका मुख्य बुँदा

विराटचोकः सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ । संघीय अर्थमन्त्री वर्षमान पुनले हिजो संसदमा पेश गर्नुभएको बजेटका मुख्य बुँदाहरु यसप्रकार छन्ः

विद्युतीय सवारीमा कर वृद्धि

आलु, प्याज र स्याउमा लगाइएको भ्याट खारेज

घट्यो विदेशी बैंकबाट लिएको ऋणको ब्याजको कर

मदिरा र चुरोटमा करवृद्धि

कोइलामा थपियो हरित कर

पेट्रोल र डिजेलमा थप १ रुपैयाँ हरित कर

बिलेटमा आधारित स्टिल उद्योगलाई राहत

स्पाइन्ज आइरनमा भन्सार दर वृद्धि

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गरिने

शान्तिकोष खडा गरेर द्वन्द्वपीडितलाई आर्थिक सहयोग गरिने

धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने

नेप्सेको संरचनागत सुधार गरिने

पाँच लाख भूमिहीन परिवारलाई धनीपूर्जा दिइने

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

विदेशीलाई नेपालमा वैवाहिक समारोह गर्न सहजता दिन जनकपुरलाई वेडिङ हबको रुपमा विकास गरिने

गैर आवासीय नेपालीका सन्तानलाई पुख्र्याैली थलो भ्रमणमा प्रोत्साहन गरिने

सम्बन्धित थप समाचारः

आगामी आर्थिक वर्षको बजेटको आकार १८ खर्ब ६० अर्ब

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments