Tuesday, December 24, 2024
Homeफिचरप्रदूषित शहरको सूचीमा दिल्ली, काठमाडौं र लाहोर पहिलो, दोस्रो र तेस्रो

प्रदूषित शहरको सूचीमा दिल्ली, काठमाडौं र लाहोर पहिलो, दोस्रो र तेस्रो

विराटचोकः वर्ल्ड एयर क्वालिटी सूचक आइक्युएअर डट कमका अनुसार आज बिहान ६ बजे सबैभन्दा प्रदूषित शहरको रुपमा भारतको दिल्ली रहेको छ । दोस्रो प्रदूषित शहर नेपालको काठमाडौं र तेस्रो प्रदूषित शहरमा पाकिस्तानको लाहोर छ ।

दिल्लीको एक्युआई सूचक १८४, काठमाडौंको १७० र लोहारको १६९ रहेको छ ।

यो इण्डेक्स दिनभर एउटै रहँदैन । प्रत्येक मिनेटमा तलमाथि भइरहन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्युआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्युआई सम्मलाई सामान्य मानिन्छ ।
यस्तो छ आज बिहान ६ बजेको एक्युआई सूचकाङ्क

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments