Tuesday, December 24, 2024
Homeफिचर१७ बैंकले घटाए ब्याजदर, २ वटाको स्थिर, एनआईसी एशियाले बढायो

१७ बैंकले घटाए ब्याजदर, २ वटाको स्थिर, एनआईसी एशियाले बढायो

१७ बैंकले घटाए ब्याजदर, २ वटाको स्थिर, एनआईसी एशियाले बढायो

विराटचोकः चैत महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर अधिकांश बैंकहरुले घटाएका छन् । एनआइसी एशिया बैंकले भने ब्याजदर बढाएको छ । ग्लोबल आइएमई र प्रभु बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छन् ।
पछिल्ला महिनाहरुमा बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाइरहेका छन् । अहिले मुद्दति निक्षेपको ब्याजदर निकै तल आएको छ । निक्षेपको ब्याजदर घटे पनि कर्जाको ब्याजदर अझै उच्च भएको व्यवसायीहरुले बताउँदै आएका छन् । उच्च ब्याजदर र अर्थतन्त्रमा आएको सुस्तताको कारण कर्जा प्रवाह हुन नसकेको बताइन्छ ।

बबैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदा सो तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई पनि समस्या परेको छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन नसक्दा महिनैपिच्छे बैंकहरुले ब्याजदर घटाइरहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments